नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए…

Read More

प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो । बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे…

Read More

प्रधानमन्त्री कप क्रिकेट : मधेश, बागमती र पुलिस विजयी

काठमाडौँ, माघ ८ गते । मधेश, बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले हरायो । चौथो जितसँगै  मधेशले ६ खेलबाट आठ अङ्क बनाएको छ । पहिलो हार खेपेको सुदूरपश्चिम चार खेलमा तीन अङ्क जोड्दै…

Read More

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

काठमाण्डाै – अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् । आज बिहान लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको छ । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे…

Read More

मधेस प्रदेशकाे पहिलाे जित, पूजा महताेकाे ‘अलराउन्ड’ प्रदर्शन

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशले पहिलाे जित हात पारेकाे छ । मधेसकाे जितमा पूजा महताेले ‘अलराउन्ड’ प्रदर्शन गरिन् । आज साेमवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हरायाे । मधेसले दिएकाे १ सय १३ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल…

Read More

टी–२० विश्व कप छनाेट : नेपालले टस जितेर ब्याटिङ रोज्यो

 आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । ओमानसँगको खेल अहिले ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।…

Read More