गृहमन्त्रि लामिछानेलाई चुनौती दिदै लहानमा सई मुन्नाको असुली आतकं

ब्यक्तिगत रिसिईबी साँध्न स्वतन्त्र प्रेसमाथी धरपकडको श्रृंखला सुरु गरेको भन्दै बिश्व प्रेस जगतबाट आलोचित बनेका उपप्रधान तथा गृहमन्त्रि रबि लामिछानेलाई सिरहामा नेपाल प्रहरीका एक सईले चुनौती दिदै अनाधिकृतर रकम असुलीलाई तिब्र बनाएकाछन् । दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि गृहमन्त्रि लामिछानेको स्वदेश तथा बिदेशमा ब्यापक आलोचना भएको छ । सहकारी…

Read More

आजपा निकटको ईन्जीनियर्सहरुको संगठन आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ । ई.गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन भएको छ । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आज ईन्जीनियर्सहरुको एक भेलाले सो कमिटी गठन भएको हो । कमिटीको सदस्यहरुमा मनोजकुमार कर्ण, अनन्त रंजन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह,…

Read More

नेपाली उद्योगबाट विदेशी कामदारलाई हटाउन सरकारसंग प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली उधोगमा नेपालीलाई नै रोजगार दिनुपर्ने बताउँदै विदेशी कामदारलाई हटाउँन सरकारसंग माग गरेका छन् । आजपा निकटको आम टे«ड युनियन फेडरेसन नेपालको आज काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली उधोगमा काम गर्ने पहिलो अधिकार नेपालीकै भएको बताए । नेपाली…

Read More

भ्रष्टचारी र अनियमितता अन्त्यका लागी आजपाको ज्ञापनपत्र

रौतहट । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटी जनाएको छ।…

Read More

कृषि अनुसन्धानमा उत्कृष्ट काम गर्ने बैज्ञानिकलाई नार्कले प्रोत्साहन गर्ने–कार्यकारी निर्देशक डा.भट्टराई

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को आयोजनामा सञ्चालित तरकारीको जातीय सुधार सम्बन्धी सात दिने तालिम आज सम्पन्न भएको छ । ललितपुरको खुमलटारमा आयोजित सो तालिममा तरकारीको जातीय सुधारको विविध पक्षका बारेमा बिज्ञहरुले सहभागिलाई प्रशिक्षण दिएका थिए । नार्कको आयोजना र फिड द फ्यूचर हर्टिकल्चर, यूएसएआईडीको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिममा नार्क…

Read More

महिला मोर्चाको अध्यक्षमा बविता

काठमाडौं आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । कुमारी बविताको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । साथै सातै प्रदेश कमिटीको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत हेरफेर गरिएको छ । मोर्चाका अध्यक्ष बविताका अनुसार मोर्चाको इन्चार्जमा कान्ति महतो, सहइन्चार्जमा सिमल साह, उपाध्यक्षहरुमा आशा सन्जेल, सर्मिला महरा,…

Read More

मानव अधिकार आयोगले उल्टै मानव अधिकार उल्लंघन गरेको आजपााको ठहर

काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेकोको छ । जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक…

Read More

आयोगको सूचना पूर्वाग्रही ढंगले आएको छ–आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा)ले पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको नाम राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको रुपमा राखेकोमा आपती जनाएको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै बिना कुनै आधार प्रमाण कपोलकल्पित, कुण्ठित एवं पूर्वाग्रही ढंगले मानव अधिकार उल्लंघन कर्ताको रुपमा किटान÷इंगित गरि आयोगद्वारा सम्प्रेषित आपत्तिजनक सूचना…

Read More

मानवअधिकार आयोगले चरित्रहत्या गरेको भन्दै आयोगविरुद्ध कानूनी लडाईं लड्ने प्रभु साहको चेतावनी

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई मानवअधिकारको गम्भीर उल्लंघनकर्ताको सूचिमा राखेकोमा आयोगसमक्ष कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको भनेर सार्वजनिक गर्न चूनौति दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारको उल्लंघन गरेको भनेर सार्वजनिक गरेको सूचिमा आफ्नो नाम समावेश गरेपछि साहले आफ्नो तर्फबाट आज (बिहीबार) एक वक्तव्य…

Read More

आफ्नो जिम्मेवारी पुरा नगर्नेलाई कुनै किसिमको छुट हुदैन्–कार्यकारी निर्देशक भट्टराई

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. ध्रवराज भट्टराईले सरकारको नीति, लक्ष्य र उद्देश्य प्राप्त हुने गरी काम गर्नुपर्ने बताएका छन् । आफ्नो जिम्मेवारी पूरा नगर्नेलाई कुनै किसिमको छुट नहुने बताउँदै उनले सबैले आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्नुपर्ने निर्देशन दिए । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र…

Read More