गृहमन्त्रि लामिछानेलाई चुनौती दिदै लहानमा सई मुन्नाको असुली आतकं

ब्यक्तिगत रिसिईबी साँध्न स्वतन्त्र प्रेसमाथी धरपकडको श्रृंखला सुरु गरेको भन्दै बिश्व प्रेस जगतबाट आलोचित बनेका उपप्रधान तथा गृहमन्त्रि रबि लामिछानेलाई सिरहामा नेपाल प्रहरीका एक सईले चुनौती दिदै अनाधिकृतर रकम असुलीलाई तिब्र बनाएकाछन् । दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि गृहमन्त्रि लामिछानेको स्वदेश तथा बिदेशमा ब्यापक आलोचना भएको छ । सहकारी…

Read More

आजपाको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् । यस्तै उपाध्यक्षहरुमा रितादेवी साह, रामपृत राम, अरुण घिसिङ, समिना हुसेन, बिल्टु यादव, अशोककुमार लामा र महासचिवमा त्रिभुवन साह रहेका छन् । यसैगरी उपमहासचिवहरुमा कुन्दन कुशवाहा,…

Read More

कुर्सी बचाउँने, गिराउँने खेलमा नेताहरु रमाई रहेकाले मुलुक समृद्ध हुन सकेन्–प्रभु साह

काठमाडौं आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई समृद्ध बनाउँन नसकेको र कुर्सी बचाउँने, गिराउँने खेलमा रमाई रहेको साहको दावी छ । आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज बिभिन्न पार्टीका नेतालाई आजपामा प्रवेश गराउँदै उनले मुलुकलाई…

Read More

भ्रष्टाचार बिरुद्धको २० माघमा काठमाडौंमा हुने मोटरसाईकल र्याली सफल बनाउँन आजपाद्धारा एकै दिन काठमाडौं उपत्याकामा चार भेला

काठमाडौं आम जनता पार्टी (आजपा)ले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली गर्दैछ । भ्रष्टाचार बढदै जाँदा मुलुकको आर्थिक अवस्था विग्रदै गएको निष्कर्ष निकाल्दै आजपा भ्रष्टाचारका बिरुद्धमा बिभिन्न कार्यक्रमका साथै देशैभरी आन्दोलन गर्दै आएको छ । २० माघमा काठमाडौंमा हुने भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्यालीका लागि आजपाले आज काठमाडौं उपत्यकामा एकै दिन छुटाछुटै ठाउँ र समयमा…

Read More

मधेसवादी दलको द्वन्द्वले सत्ता गठबन्धनलाई धक्का

सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ। दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै सिंगो गठबन्धनलाई धक्का पुगेको हो। जनमत पार्टीले मंगलबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिँदै आएको समर्थन फिर्तासहित सरकारबाट बाहिरिने निर्णय लिएको जनाएको छ। जनमत…

Read More

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौं : नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए ।  जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने…

Read More

कटहरियामा तालाबन्दी पछि जनप्रतिनिधि उत्रे खबरदारीमा 

रौतहट ।  मेयर अजयप्रकाश जैसवाल माथि भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा  तालाबन्दी गरेका जनप्रतिनिधिहरु  खबरदारीमा उत्रेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले सोमवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका   जनप्रतिनिधिहरु मंगलवार बिहानै देखि कार्यालयको प्राङ्गणमा बसेर खबरदारी सुरु गरेका हुन।  खबरदारी टोलीमा उपमेयर यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५…

Read More

एमाले काठमाडौं र धादिङ्गका नेता आजपामा प्रवेश

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् । सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । ‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको छ । प्रमुख…

Read More

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध

विराटनगर : कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सत्तारुढ गठबन्धनले राप्रपालाई कोशीको सभामुख दिने निर्णय गरेको थियो । त्यसमा एमालेले पनि उम्मेदवारी नउठाएपछि विष्ट निर्विरोध भएका हुन् ।

Read More

मधेशमा पाँच जनाको उम्मेदवारी

जनकपुर, पुस २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रादेशिक निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतका अनुसार नेपाली कांग्रेसबाट अन्यमा…

Read More