deshdrishya

गृहमन्त्रि लामिछानेलाई चुनौती दिदै लहानमा सई मुन्नाको असुली आतकं

ब्यक्तिगत रिसिईबी साँध्न स्वतन्त्र प्रेसमाथी धरपकडको श्रृंखला सुरु गरेको भन्दै बिश्व प्रेस जगतबाट आलोचित बनेका उपप्रधान तथा गृहमन्त्रि रबि लामिछानेलाई सिरहामा नेपाल प्रहरीका एक सईले चुनौती दिदै अनाधिकृतर रकम असुलीलाई तिब्र बनाएकाछन् । दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि गृहमन्त्रि लामिछानेको स्वदेश तथा बिदेशमा ब्यापक आलोचना भएको छ । सहकारी…

Read More

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ । साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन…

Read More

आजपा निकटको ईन्जीनियर्सहरुको संगठन आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ । ई.गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन भएको छ । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आज ईन्जीनियर्सहरुको एक भेलाले सो कमिटी गठन भएको हो । कमिटीको सदस्यहरुमा मनोजकुमार कर्ण, अनन्त रंजन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह,…

Read More

इन्जिनियरहरु प्रगतिशिल राजनीतिमा जोडिनुपर्छ : उपाध्यक्ष मैनाली

काठमाडौं\अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरहरुले आफुलाई प्रगतिशिल राजनीतिमा सक्रिय बनाउनुपर्ने बताएका छन् । अखिल क्रान्तिकारीले शुक्रवार ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजना गरेको हाजिरजवाफ प्रतियोगितामा बोल्दै उपाध्यक्ष मैनालीले इन्जिनियरहरु देशको मुल नीति बनाउने ठाँउमा हुनुपर्नेमा जोड दिए । उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए । ‘इन्जिनियरिङ यस्तो विधा हो, जसले मानिसका हरेक…

Read More

नेपाली उद्योगबाट विदेशी कामदारलाई हटाउन सरकारसंग प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली उधोगमा नेपालीलाई नै रोजगार दिनुपर्ने बताउँदै विदेशी कामदारलाई हटाउँन सरकारसंग माग गरेका छन् । आजपा निकटको आम टे«ड युनियन फेडरेसन नेपालको आज काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली उधोगमा काम गर्ने पहिलो अधिकार नेपालीकै भएको बताए । नेपाली…

Read More

नेपालबाट निर्मित पहिलो भोजपुरी टेलिसिरियल आउँदै

काठमाडौं । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिको प्रस्तुतिमा निर्माण भएको भोजपुरी सीरिज ‘खेलाडी’को टिजर रिलीज गरिएको छ । निर्माण कम्पनी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिले ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा…

Read More

फिरंगी नेतृत्वले गौरमा बिकास भएन्–प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फिरंगी नेतृत्वका कारण गौरको विकास हुन नसकेको बताए । रौतहटको गौरमा आज आजपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर सहित रौतहट एवं मधेसको विकासका लागि धर्तीपुत्र नेताको नेतृत्व हुन आवश्यक रहेको बताए । ‘गौर वा रौतहटको विकास किन हुन सकेन् ? तपाई हामी…

Read More

भ्रष्टचारी र अनियमितता अन्त्यका लागी आजपाको ज्ञापनपत्र

रौतहट । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटी जनाएको छ।…

Read More

आजपाको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् । यस्तै उपाध्यक्षहरुमा रितादेवी साह, रामपृत राम, अरुण घिसिङ, समिना हुसेन, बिल्टु यादव, अशोककुमार लामा र महासचिवमा त्रिभुवन साह रहेका छन् । यसैगरी उपमहासचिवहरुमा कुन्दन कुशवाहा,…

Read More

आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह, सचिवमा ममता शर्मा, सह सचिवमा कामेश्वर साह र कोषाध्यक्षमा रामाकान्त भेडियर…

Read More