प्रि–ओेपन सेसनमा नेप्से सूचक घट्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार यो सेसनमा नेप्से परिसूचक ०.३० अंकले घटेर १८५३.१७ विन्दुमा गएर बन्द भएको छ । सो सेसनमा ५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीकै घटेको छ भने २ को स्थिर रहेको छ ।

प्रि–ओपन सेसनमा २०८ कित्ता सेयर किनबेच हुँदा ७१ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *