भान्सामा बालिने दाउराको धुँवाले चुरोटले जस्तै हानि

सास नफेरी मान्छे कति समयसम्म बाँच्न सक्छ होला ?

विज्ञान भन्छ, ‘पवादबाहेक मात्र केही मिनेटसम्म ।’ मान्छे सास नफेरी बाँच्नै सक्दैन । बरु पानी नपिई वा अन्न नखाई शरीरले लामो समयसम्म थेग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *