प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको प्रभु साहको टिप्पणी

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताए । ‘कांग्रेस, माओवादी,…

Read More

पश्चिमी वायुको सामान्य प्रभाव : तराईमा बाक्लो हुस्सु, तत्काल पानी भने नपर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यका, आसपासका क्षेत्र र तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा बेलुकीपखसम्म नै बाक्लो हुस्सु लाग्ने भएकाले हवाई उडान प्रभावित हुनसक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ । घाम लाग्न थालेपछि भने कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ । यस्तै, अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य मात्र रहेकाे तर तत्काल पानी पर्ने सम्भावना भने नरहेको…

Read More

आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा

काठमाण्डाै – आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको…

Read More

बालकुमारी घटनाः सरकार निरंकुशताको पथमा अग्रसर–प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् । मन्त्रीको गाडीमा आगलगी गरे वापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरुको मतिभ्रष्ट भएको पुष्टि भएको ठहर उनको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै आजपा अध्यक्ष साहले राज्यको…

Read More

एकीकृत समाजवादी बारा–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बारा–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन आज काठमाडौंको तीनकुनेमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाबाट अजय कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय बारा–काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । कमिटीको उपाध्यक्षद्धयमा सुस्मिता मैनाली, रविशंकर प्रसाद यादव, सचिवमा राजिव मनान्धर, सहसचिवमा नागेन्द्र पासवान, सदस्यहरुमा विवेक गुप्ता, जावेद आलम लगायतका…

Read More

देशको संकटबाट निकासका अन्तरिम सरकारको गठन अपरिहार्य– प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा शुरु भएको छ । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताए । अब देशलाई ठोस…

Read More

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ, पुस १३ गते । कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र…

Read More

मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय राउतको निधन

काठमाडौं, पुस १३ गते । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ः४०…

Read More

एनसेलका ६ वटा टावरको लाइन काटियो

हेटौँडा, पुस १३ गते । मकवानपुरको थाहा नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटेको छ । पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत् लाइनको…

Read More

प्रभु साहले भने, आर्थिक राजधानी वीरगंजलाई उजाड बनाउँने उपेन्द्रलाई दण्डित गर्नुपर्छ

वीरगंज ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताएका छन् । उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्ने उनले बताए । बैंकिंग लुट रोक्नका लागि बैंकिंग क्षेत्रको समस्या बारे आजपा मधेस प्रदेश कमिटीद्धारा आज बीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशकै…

Read More